You are viewing the translated version of शर्त पालना गर्नु पर्ने.
Rule 20
शर्त पालना गर्नु पर्ने
ऐन बमोजिम विदेशी लगानीको स्वीकृति प्राप्त विदेशी लगानीकर्ताले उद्योग वा व्यवसाय सञ्चालन गर्दा प्रचलित कानूनमा उल्लेख भएका शर्तका अतिरिक्त विदेशी लगानी स्वीकृत गर्ने निकायले प्रदान गरेको विदेशी लगानी स्वीकृतिपत्रमा उल्लिखित शर्तहरू समेत पालना गर्नु पर्नेछ।